logo
  • बिहिबार, असोज १ २०८३

आज चलचित्र ‘आँखा’ आजदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा


  • Galaxysamachar
  • शुक्रबार, असोज ११ २०८१

अशोज ११ , आशिष लामिछाने :  चलचित्र ‘आँखा’ आजदेखि देशभरका सिनेमा हलहरूमा आज  प्रदर्शनमा ।

May be an image of 2 people and text that says 'LAMA CINEMAS PRESENTS AAKHA IN ASSOCIATION WITH DHAKA TOPI FILMS, KARYAKRAM NEPAL, SILENT ACT TRIDENT CONCEPT A AZAUN YONZAN FILM आखा IN CINEMAS NOW आजबाट देशमर प्रदर्शन CINEMAS HAKA TRIDENT 立 ราว LescalFarm Lescal Farm'

लामा सिनेमाजको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘आँखा’ आज शुक्रबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन भइरहेको छ। फिल्ममा मुख्य कलाकार स्मिता लामिछाने र आरके मेहताको उत्कृष्ट अभिनय रहेको छ। यसअघि सार्वजनिक गरिएको ट्रेलर र गीतले दर्शकको मन जितिसकेको छ।

फिल्मले बागमती नदी किनारको सुकुम्बासी बस्तीमा बस्ने एक सम्पत्तिविहीन दम्पतीको जीवन संघर्ष र चुनौतीहरूलाई चित्रण गरेको छ। पायक पर्ने हलमा गएर चलचित्र हेरेर आफ्नो प्रतिक्रिया दिन सबैलाई अपिल गरिएको छ।

#Aankha #NowShowing #NepaliCinema

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend