logo
  • बिहिबार, असोज १ २०८३

माल्दिभ्सविरुद्ध नेपाल २-० ले अघि


  • Galaxysamachar
  • सोमबार, असोज ८ २०८०

८ असोज, काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सविरुद्ध अग्रता लिएको छ ।

दशरथ रंगशालामा जारी खेलमा नेपाललाई अग्रता दिलाउन १६औं मिनेटमा प्रशान्त लक्षमले गोल गरे ।

यस्तै २९ मिनेटमा समीर तामाङले गोल गरे ।

नेपालले सेमिफाइनल पुग्न यो खेलमा माल्दिभ्सलाई हराउनै पर्ने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend