logo
  • बिहिबार, असोज १ २०८३

लोकन्थलीमा रहेको कोबिदा किड्स प्रि स्कुलकि प्रधानाध्यापक सम्जना बस्नेत राष्ट्रिय शिक्षा सम्मान-२०८१ बाट सम्मानित


  • Galaxysamachar
  • सोमबार, बैशाख ३१ २०८१

काठमाडौँ- कोबिदा किड्स प्रि स्कुल लोकन्थली भक्तपुरकी प्रधानाध्यापक सम्जना बस्नेत राष्ट्रिय शिक्षा सम्मान-२०८१ बाट सम्मानित भएकी छिन्।

शनिवार आयोजित एक कार्यक्रमका बिच फोकस नेपाल नामक संस्थाले निष्ठा र समर्पणका साथ लामो समयदेखि शिक्षा क्षेत्रमा क्रियाशील रहेर योगदान गरेको भन्दै उनलाई सम्मान गरेको हो।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend