logo
  • शनिबार, असोज ३ २०८३

एमाले कर्णालीको अध्यक्षमा गुलावजंगलाई अग्रता


  • Galaxysamachar
  • सोमबार, असोज १५ २०८०

नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि मतगणना सुरु भएको छ ।

अध्यक्षका उम्मेदवार गुलावजंग शाहले सुरुवाती अग्रता लिएका छन् ।

१०० मत गन्दा शाहले ५२ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । अध्यक्षका अर्को उम्मेदवार मीनबहादुर शाहीले ३८ मत प्राप्त गरेको निर्वाचन कमिटीले जनाएको छ ।

प्रदेश अध्यक्षकै अर्का उम्मेदवार प्रकाश रोकायाले २ मत पाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend