logo
  • शनिबार, असोज ३ २०८३

अष्ट्रेलियाका सभामुख मिल्टनसँग सभामुख घिमिरेको भेट


  • Galaxysamachar
  • बुधबार, असोज १७ २०८०

काठमाडौँ । नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाका सभामुख मिल्टन डिकले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् ।

भेटमा संसदीय अनुभव आदान प्रदान, द्विपक्षीय सम्बन्ध विस्तार लगायतका विषयमा छलफल भएको छ ।

भेटमा अष्ट्रेलियाका सभामुख डिकले दुई मुलुकबीच जनस्तरमा सम्बन्ध विकास गर्नुपर्नेमा जोड दिँदै आफ्नो मुलुक नेपालसँग विकास साझेदारी र जलवायु परिवर्तनविरुद्धको अभियानमा साथमै रहने बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend