logo
  • शनिबार, असोज ३ २०८३

जारी विश्व कप क्रिकेटमा देखियो नेपाली झण्डा


  • Galaxysamachar
  • आइतबार, मंसिर ३ २०८०

भारतको हैदरावादमा आज जारी विश्वकप क्रिकेट २०२३ मा विराटनगरका तीन युवाले नेपालको राष्ट्रिय झण्डा फहराएका छन् । दर्शकको रुपमा विश्वकप हेर्न पुगेका उनीहरुले नेपालको झण्डा फहराएका हुन् ।

विराटगरका उद्योगी–व्यवसायी मनोजकुमार चौहान, व्यवसायी विनोद घिमिरे र फुटबलका पूर्व रेफ्री किरण गिरीले नेपालको झण्डा फहराएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend