logo
  • शनिबार, असोज ३ २०८३

आजदेखि भिटामिन ए खुवाइँदै


  • Galaxysamachar
  • बिहिबार, बैशाख ६ २०८१

६ वैशाख, काठमाडौं । आजदेखि बालबालिकालाई भिटामिन ए खुवाइँदैछ ।

आज बिहीबार र भोलि शुक्रबार दुई दिन सरकारले बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई खुवाइन्छ । भिटामिन ए ३२ र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend