logo
  • शनिबार, असोज ३ २०८३

बाढीपीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग


  • Galaxysamachar
  • आइतबार, भाद्र १४ २०८३

पद्म ज्योति समूहले बाढी पीडितहरुका लागि राहत तथा पुनर्स्थापनाका लागि एक करोड सहयोग गरेको छ ।

समूहले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमामा एक करोड रुपैयाँ जम्मा गरेको हो ।

बाढी प्रभावितहरूको राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सहयोग गरिएको समूहले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend