logo
  • शनिबार, असोज ३ २०८३

नेपालले आज साँझ साढे पाँच बजे दशरथ रंगशालामा भुटानसँग खेल्दै


  • Galaxysamachar
  • शुक्रबार, कार्तिक २ २०८१

साफ महिला च्याम्पियनसिपमा २०२४ अन्तर्गत आयोजक नेपालले आफ्नो पहिलो खेल खेल्दैछ।

May be an image of text

नेपालले आज साँझ साढे पाँच बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भुटानसँग खेल्न लागेको हो।  समूह ‘बी’ मा रहेको नेपाली टोलीमा फरवार्ड सावित्रा भण्डारी हुनेछैनन्। उनी फ्रान्सबाट आइतबार मात्र नेपाल आइपुग्नेछिन्।

साफमा नेपाल र भुटानबीच अहिलेसम्म ४ खेल भएको छ। जसमा नेपालले चारै खेलमा जित निकालेको छ।

May be an image of 6 people, people playing soccer, people playing football and text

May be an image of 2 people, people playing football, people playing soccer and text

May be an image of 3 people, people playing soccer, people playing football and text

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend