logo
  • शनिबार, असोज ३ २०८३

चिडियादह स्टार क्लब फाईनलमा


  • Galaxysamachar
  • सोमबार, कार्तिक १२ २०८१

कार्तिक १२, रौतहट,आशिष लामिछाने।  बागमती जनचेतना युवा क्लबको आयोजनामा चन्द्रपुर १ मंगलपुरमा जारि प्रथम मंगलपुर नक आउट फुटबल प्रतियोगिता २०८१ को फाईनलमा चिडियादह स्टार क्लब प्रवेश गर्न सफल भएको छ पहिले सेमिफाइनल खेलमा चिडियादह स्टार क्लबले हरिवनको एकता गोलोबल एजुकेसन कन्सलटेन्सि  लाई १ को विरुद्ध २ गोलले जित्दै फाईनल पुग्न सफल भएको हो फाईनल खेल अहि कात्तिक १४ गते हुने छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend