logo
  • शनिबार, असोज ३ २०८३

म्यानचेस्टर डर्बीमा पुनरागमन जित निकाल्दै युनाइटेडद्वारा सिटी २-१ पराजित


  • Galaxysamachar
  • सोमबार, पुष १ २०८१

रौतहट, आशिष लामिछाने: खेलको अन्त्यतिर २ गोल गर्दै म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।

म्यानचेस्टर डर्बीमा पुनरागमन जित निकाल्ने क्रममा आइतवार युनाइटेडले सिटीलाई २-१ पराजित गरेको हो।
जस्को ग्याब्राडिलोले हेड मार्फत गोल गर्दै सिटीलाई पहिलो हाफमा १-० को अग्रता दिलाए।

May be an image of 1 person, playing football, playing soccer and text

ब्रुनो फर्नान्डेजले ८८ औं‌ मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काए। अमाड डेल्लोले उच्च प्रर्दशनमा युनाइटेड जित निकाल्यो । उनले अन्तिम मिनेटमा गोल गरेका हुन् ।

May be an image of 2 people, people playing football, people playing soccer and text

खराब प्रदर्शनबाट गुज्रिरहेको साविक विजेता सिटी २७ अंकका साथ पाँचौं स्थानमा छ। २२ अंकसहित युनाइटेड १३ औं स्थानमा छ।

May be an image of soccer, football, crowd and text

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend